प्राधिकरणले विजुली प्रयोग गरेको प्रमाण देखाओस्, हामी बिल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक हो जगदम्बा स्टिल । देशकै ठूलो स्टिल उद्योगमा पर्ने जगदम्बालाई स्टिल उत्पादनका लागि चाहिने मुख्य पदार्थ हो विजुली । विद्युत् प्राधिकरणको तथ्यांकअनुसार

डाबरको आइपीओ ल्याउने रुक्म शमशेरको सपना अधुरै

काठमाडौं । जुद्ध शमशेर राणाले ‘बी’ र ‘सी’ क्लासका राणा परिवारलाई काठमाडौं उपत्यकाबाट बाहिर लखेट्ने नीति लिएपछि हिरण्य शमशेर राणा आफ्ना छोरासहित कलकत्ता पलायन भए । डा. यज्ञनाथ आचार्यद्वारा लिखित

एसेम्बल उद्योगलाई प्रोत्साहन, स्थिरता भए १० ब्राण्डले नेपालमा उत्पादन गर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेटको प्रतिस्थापन विधेयकले नेपालमा एसेम्बल नहुँने मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने भएको छ । नेपालमा अहिले बजाजले मोटरसाइकल र टिभिएसले मोटरसाइकल र स्कुटर

प्रतिस्थापन विधेयकले निजी क्षेत्रको माग समेट्यो: अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ(सीएनआई) अध्यक्ष बिष्णु अग्रवालले अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेटको प्रतिस्थापन विधेयकले अर्थतन्त्रको पुनरुत्थानको लागि सकारात्मक भएको बताएका छन् । अध्यक्ष अग्रवालले प्रतिस्थापन विधेयकले बहुआयामिक गरिबी

एमसीसी उपाध्यक्ष सुमारले भेटिन् अर्थमन्त्री

मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेकी छन् । नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग अर्थमन्त्रालयमा भेटेको हो

तीन वटा स्मार्ट सिटीको डीपीआर तयार, बजेट नहुँदा समस्या

काठमाडौं । सरकारले व्यवस्थितरुपमा विकास गर्ने भन्दै देशका विभिन्न जिल्लामा स्मार्ट सिटी घोषणा गरेको छ । जसअनुसार शहरी विकास मन्त्रालयको मातहतमा रहेका नयाँ शहर आयोजनाले नयाँ शहर र स्मार्ट सिटीको

व्यवसायी रुक्म शमशेर राणाको निधन

काठमाडौं । व्यनसायी रुक्म शमसेर राणाको निधन भएको छ । शनिबार विहान उनको निधन भएको हो । उनी डाबर नेपालका एक मात्र एकमात्र नेपाली लगानीकर्ता थिए । साथै भारतका लागि

स्टार्टअप कम्पनीलाई ५ वर्षसम्म करमा शतप्रतिशत छुट

काठमाडौं । सरकारले स्टार्टअप कम्पनीहरुलाई कारोबार शुरु गरेको ५ वर्षसम्म करमा छुट दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा नवप्रवर्तनकारी ज्ञान, सोच, सीप, प्रविधि, व्यवहार

हवाई कम्पनी र पर्यटन क्षेत्रलाई आयकरमा छुटैछुट

काठमाडौं । कोभिडबाट अतिप्रभावितको सूचीमा रहेका हवाई कम्पनी तथा पर्यटन उद्योगलाई आयकरमा छुट प्रदान गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेका हुन्

मध्यम वर्गप्रति अर्थमन्त्री कठोर, मोटरसाइकलमा बढाए कर

काठमाडौं । सर्वसाधारणका लागि उपयुक्त सवारी साधन मोटरसाइकल हो । यातायातका लागि सहज र बजेटभित्र पर्ने भएकाले पछिल्लो समय दुई पांग्रे सवारी साधनमा मानिसहरुको आकर्षण बढी छ । अझ कोरोना