जागिर गुमाएका श्रमिकले पाए काम, दैनिक १ हजार

काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाएका पर्यटन क्षेत्रका श्रमिकलाई लक्षित गरी सरसफाइ कार्यक्रम शुरु गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको जीविकोपार्जन पुनरुत्थानका लागि

भन्सारमा भेहिकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशीघ्र भेहिकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले

म्याकडोनाल्सले अब मसला चिया पनि बेच्ने

नेपालमा चिया पारखी प्रशस्तै छन् । बिहानै चियाको सुर्कीसँग पत्रिका पढ्नु त धेरैको बानी नै बनिसकेको छ । पाहुना आउँदा पहिलो प्रस्ताव नै चियाको हुन्छ । त्यस्तै घरबाहिर पनि चिया

एमसीसी जोडिएको बुटवल-गोरखपुर प्रसारण लाइन निर्माणका लागि सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अगाडि बढाउने वा नबढाउने भन्ने बारेमा राजनीतिक दलहरुबीच चर्को विवाद छ । सत्तारुढ गठबन्धनभित्रै पनि यसका बारेमा परस्पर विरोधी मत

नेपाल ल्युव आयलले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ

आयात हुने बिलेटमा अन्तःशुल्क बढाउने नीतिले लगानी र विद्युत् खपत बढ्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट प्रतिस्थापन विधेयकमा बिलेट उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएका छन् । अर्थमन्त्री शर्माले शुक्रबार ल्याएको विधेयकमा आयात हुने बिलेटमा अन्तःशुल्क प्रतिमेट्रिक टन १६५०

प्रि-ओपनिङमा ११.५१ अंकले बढ्यो नेप्से, ३९ कम्पनीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ११.५१ अंकले बढेको छ । प्रि-ओपनिङमा ३९ वटा कम्पनीको कारोबार भएको छ । जसमा ३५ वटा कम्पनीको सेयर मूल्य बढेको

बीमा संस्थानले चुक्ता पुँजी २ अर्ब पुर्याउने

काठमाडौं । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपियाँ चुक्ता पूँजी पुर्याउने भएको छ । संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१औं साधारणसभामा बोल्दै सञ्चालक

नेपाल फाइनान्सको हकप्रद प्रस्ताव परिमार्जन सहित पारित

नेपाल फाइनान्सले प्रस्तावित हकप्रदको संशोधन गरेको छ । यसअघि १ः१.७५ प्रतिशत हकप्रद जारी गर्ने भनिए पनि उक्त प्रस्ताव परिमार्जन गरी १ः०.७० प्रतिशतका दरले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिएको छ

नेपाल पेमेन्ट सोलुसन र सिटी एक्सप्रेसबीच सहकार्य हुने

काठमाडौं । नेपाल पेमेन्ट सोलुसनले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ । यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसनका चिफ एक्सपेरियन्स अधिकृत प्रताप