माछापुच्छ्रे बैंकमा अनलाइनबाटै डिम्याट खाता खोल्न पाइने
काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । विगत लामो समयदेखि डिम्याटलगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ«े बैंकले अत्याधुनिक प्रविधिको