गोल्छा अर्गनाइजेशनको अरिहन्त पोलिप्याकको व्यापार ३१ प्रतिशतले घट्यो,
काठमाडौं । रुस–युक्रेन युद्धले मूल्य बढ्दा गोल्छा अग्रनाइजेसन अन्तर्गतको अरिहन्त पोलिप्याक लिमिटेडको व्यापार ३१ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ९ महिनाको तुलनामा सन् २०२३ को सोही