साउनमा ८ प्रतिशतले घट्यो निर्यात, १ खर्ब २९

काठमाडौं । साउनमा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निकासी भएकोमा गएको साउनमा १३ अर्ब ५२ करोड

देउराली जनता फार्मास्युटिकल्सको वार्षिक व्यापार डेढ अर्ब

काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सको अघिल्लो वर्षको तुलनामा व्यापार बढेको छ । कम्पनीले आर्थिक वर्ष २०२१ मा अघिल्लो वर्षको तुलनामा २७ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको हो ।

ढाकाको कपडाले पाएन बजार

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् ।

दाना र अण्डाको कारोबार गर्ने किसान दाना उद्योगको व्यापार घट्यो

काठमाडौं । दाना र अण्डाको कारोबार गर्ने किसना दाना उद्योगको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा करिब ९ करोड रुपैयाँले घटेको हो ।

एसवाई प्यानल अब भारतीय बजारमा

काठमाडौं । नेपालमा सञ्चालन भइरहेको कोरियन कम्पनी एसवाई प्यानलका उत्पादन अब भारतीय बजारमा निर्यात हुने भएका छन् । कम्पनीले उत्पादन गरेका प्रि-फ्याब घर बनाउनका लागि आवश्यक पर्ने सामग्री भारत निर्यात

दाङमा उत्पादनभन्दा व्यापारमा सक्रिय हुनेको संख्या धेरै

दाङ । दाङमा १३ हजार दुई सय ९४ परिवार कृषिबाहेक व्यापार–व्यवसायमा सक्रिय रहेका छन् । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार घरेलु उद्योगमा १७ दशमलव ९, व्यापारमा ५२, यातायात क्षेत्रमा ८

इजाजत नलिई नापतौल यन्त्र प्रयोग, १९ व्यापारीविरुद्ध मुद्दा दायर

वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा सामान बिक्री

क्वालिटी आयल रिफाइनरीले एकै वर्ष गर्‍यो साढे ६ अर्बको व्यापार

काठमाडौं । क्वालिटी आयल रिफाइनरी प्रालिले एकै वर्ष साढे ६ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ६ अर्ब ५० करोड ८० लाख रुपैयाँ व्यापार गरेको हो ।

कुन भन्सार कार्यालयबाट कति भयो वैदेशिक व्यापार ?

काठमाडौं । आव २०७९/०८० मा नेपालमा विभिन्न देशबाट कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँको सामान आयात भएको छ भने १ खर्ब ५७ अर्ब १४

हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर

काठमाडौं । नेपालका लागि हिताची होम अप्लायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकम प्रालिले थप चारवटा विशेष होम अप्लायन्सको उत्पादन नेपाली बजारमा ल्याएको छ । हिताचीका नयाँ उत्पादनको उद्घाटन संयुक्त रुपमा अर्सेलिक