जगदम्बा स्पीनिङ मिलले ९ महिनामा गर्यो २ अर्ब
काठमाडौं । पोलिस्टरसँग सम्बन्धित उत्पादन गर्ने कम्पनी जगदम्बा स्पीनिङ लिमिडेटको व्यापारमा ४८ प्रतिशतको वृद्धि भएको छ । व्यापारिक समूह सौरव ग्रुपअन्तर्गतको यो कम्पनीको सन् २०२१ को व्यापारको तुलनामा सन् २०२२