बैंकहरुको व्यवसाय २८%ले बढ्यो, सिभिलको छलाङ, पछिपछि एनआइसी

काठमाण्डौं । कोरोना महामारीको एक वर्षमा वाणिज्य बैंकहरुको व्यवसाय २८ प्रतिशत बढीले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको अन्त्यमा वाणिज्य बैंकहरुको २८.०७ प्रतिशतले कर्जामा वृद्धि भएको

सर्वोत्तम सिमेन्टले असोजभित्रै बुक बिल्डिङमार्फत् आइपीओ जारी गर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षको पहिलो त्रैमासभित्रमा बुक बिल्डिङ प्रणालीमार्फत् सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ प्रणालीमार्फत् ६० लाख कित्ता सर्वसाधारणलाई सेयर बेच्न लागेको हो

नेप्से परिसूचक १३.९७ अंकले बढ्यो, पौने १२ अर्बको कारोबार

काठमाडौं । कारोवारको शुरुवाती समयमा झण्डै ३ हजार ३० बिन्दुमा पुगेको सेयर कारोवार मापक नेप्से परिसूचक बजार बन्द हुँदा थामिएर दोहोरो अंकमा सिमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

स्मार्ट टेलिकमलाई फेरि थपियो म्याद

काठमाडौं । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रु ६

विदेश जाने श्रमिकलाई आजदेखि जोन्सन एण्ड जोन्सन खोप

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई गन्तव्य मुलुकले खोप अनिवार्य गरेसँगै सरकारले प्राथमिकताको आधारमा खोप दिने भएको छ । वैदेशिक रोजगारी सम्बद्ध निजी तथा सरोकारवालाहरूले रोजगारीमा जाने सम्पूर्ण श्रमिकलाई प्राथमिकताको

फुल चार्जमा १ हजार किमि गुड्ने विद्युतीय गाडी बजारमा आउँदै

एजेन्सी । फुल चार्जमा एक हजार किलोमिटर गड्ने मध्यम एसयूभी इलेक्ट्रिक कार बजारमा आउने भएको छ । चीनको जीएसी मोटरले फुल चार्जमा एक हजार किलोमिटर गुड्ने ‘आयन एलएक्स’ इलेक्ट्रिक कार

स्कोडा कुशकको शुरुवाती मूल्य ४९ लाख ९० हजार

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित एसयुभी स्कोडा कुशकको मूल्य सार्वजनिक गरेको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने

सिभिल बैंकले ऋणपत्र जारी गर्न ४ वटा प्रत्याभुतिकर्ता चयन गर्यो

काठमाडौं । सिभिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । बैंकले नागरिक लगानी कोष, प्रभु क्यापिटल, माछापुच्छ्रे कृति क्यापिटल र ग्लोबल आइएमई

होण्डा ग्राजिया बीएस-६ बजारमा, शुरुवाती मूल्य २ लाख ६९ हजार ९००

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडी कम्पनीले होण्डा ग्राजिया बीएस–६ मोडल सार्वजनिक गरेको छ । कम्पनीले ग्राजिया बीएस-६ डीआरएस र ग्राजिया बीएस–६ डीएसएस मोडल

धितोपत्र बिक्री कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना परिवर्तन

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले पुँजिगत लाभकरण गणना परिवर्तन गरेको छ । सरकारले जारी गरेको आर्थिक अध्यादेश २०७८ मार्फत् आयकर गणनामा गरेको संशोधन अनुसार पुँजिगत लाभकरण गणना संशोधन गरेको