दुई दशकपछि वैदेशिक रोजगारी खुम्चियो, ६१ हजार मात्रै

काठमाडौं । करिब दुई दशकपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या खुम्चिएको छ । नेपालको श्रम बजारमा वर्षेनी प्रवेश गर्ने साढे ४ लाख वैदेशिक रोजगारीमा जाने गर्दै आएकोमा विगत दुई दशकयता

पब्जी मोबाइल च्याम्पियनशिपमा ३ टीमले जिते टीभीएस एनटर्क सुपर क्वाड स्कुटर

काठमाडौं । पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । जीजीसीओको आयोजना र टीभीएस एनटर्क सुपर स्क्वाड एडिसनको सहकार्यमा आयोजित पब्जी मोबाइल च्याम्पियनशिप मंगलबार सकिएको हो । ४५ दिनसम्म सञ्चालन

नेपाल टेलिकमका एमडीलाई कर्मचारीले कार्यालयमै रातभरी थुने

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई आफ्नै कर्मचारीले मंगलबार रातभर कार्यालयमा थुनेका छन् । कर्मचारी विनियमावली संशोधनको विषय पहलकारी भूमिका निर्वाह नगरेको भनेर टेलिकम कर्मचारी यूनियले प्रबन्ध निर्देशक

विभागको अनुगमनमा ४ हजारबढी व्यवसायी कारबाहीमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/७८ मा गरेको अनुगमनमा ४ हजारभन्दा बढी व्यवसायी कारबाहीमा परेका छन् । विभागले विभाग र विभागअन्तर्गतका ५ कार्यालयबाट दैनिक अनुगमन

लुम्बिनी विकास बैंकले जागिर खुलायो

काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न तहमा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न तहका लागि कम्तीमा १ वर्षदेखि ३ वर्षको अनुभव भएको व्यक्तिहरूको माग गरेको हो । बैंकले प्रदेश

नेपाल मेडिसिटी र यती एअरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा

काठमाडौ । नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअर बीच एयरक्राफ्टमार्पmत बिरामीहरुको उद्धार गर्ने सहकार्यका लागि मंगलबार द्विपक्षीय सम्झौता भएको छ ।  अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका

महालक्ष्मी विकासको खुद नाफामा ७१ प्रतिशतको वृद्धि, लाभांश क्षमता करिब १७ प्रतिशत

काठमाडौं । महालक्ष्मी विकास बैंकले खुद नाफा ७१.०२ प्रतिशतले वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ३० करोड ४३ लाख रुपैयाँ बढीले थप गरेको हो ।

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो

काठमााडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएकोमा बुधबार ७ सय रुपैयाँले घटेर

बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोष विरुद्ध हालेको मुद्दाको पेशी साउन ७ गतेलाई सर्यो

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष विरुद्ध वित्तीय क्षेत्रका कर्मचारीले गरे दायर गरेको मुद्दाको पेशी साउन ७ गतेलाई सारेको छ । मंगलबार निवेदकका तर्फबाट अधिवक्ताद्वय शरद कोइराला र विजय

अर्थमन्त्रीसँग बैंकका अध्यक्षको मागः यी ५ सुविधा दिनुहोस्, मर्जरमा जान्छौं

काठमाडौं । बैंकका अध्यक्षहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघले मर्जरमा जानका लागि का लागि ५ वटा व्यवस्था गर्न माग गरेको छ । राष्ट्र बैंकले बिग मर्जरका लागि दवाव र