सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा मंगलबार २ सय रुपैयाँले बढेर ८९ हजार २

मैलुङ खोला हाइड्रोको आइपीओ बाँडफाँट, २० लाखको हात खाली

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले विहान ९ बजे उक्त आइपीओ बाँडफाँट भएको हो । कम्पनीको आइपीओमा

बजाज पल्सर इपीएलका लागि टाइटल स्पन्सर

काठमाडौं । बजाज पल्सरलाई एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको टाइटल स्पन्सर भएको छ । यो कार्यक्रम अब आउने सेप्टेम्बर २५ मा काठमाडौँंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु

सिभिल लघुवित्तमा ८० जनालाई रोजगारीको अवसर

काठमाडौं । सिभिल लघु वित्त वित्तीय संस्थाले भारी संख्यामा रोजगारी खुलाएको छ । संस्थाले अधिकृत तहदेखि कनिष्ठ सहायकसम्म गरी ८० जना कर्मचारी माग गरेको हो । संस्थाले मंगलबार सार्वजनिक सुचनामार्फत्

कृषि सचिवमा गोबिन्द शर्मा, तीन उपसचिव सहसचिवमा बढुवा

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा गोबिन्द प्रसाद शर्मालाई बढुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले कृषि तथा वन सेवातर्फका सहसचिव शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

चोरी पैठारीका सवारी साधन बिक्रीमा, २२ हजारमा मोटरसाइकल, ६ लाखमा महिन्द्रा बोलेरो

काठमाडौं । जनकपुर भन्सार कार्यालय धनुषाले चोरी पैठारीको अभियोगमा जफत गरिएको सवारीसाधन लिलाम बिक्री गर्ने तयारी शुरु गरेको छ । कार्यालयले कार, जिप, भ्यान, पिकअप, बोलेरो, मोटरसाइकललगाय सवारी साधन लिलाम

हुन्डाई एन-लाइन सिरिज भारतमा आउँदै

एजेन्सी । दक्षिण कोरियन कार निर्माता कम्पनी हुन्डाईको एन–लाइन सिरिज लोकप्रिय कारको रुपमा रहेको छ । तर हुन्डाईले भारतीय बजारमा एन–लाइन सिरिजको कार बिक्री वितरण शुरु गरेको छैन । कम्पनीले

ग्लोबल आइएमई बैंकको सरल किस्ताबन्दीमा ल्यापटप योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

कमलादी र भेडेटारमा स्काइवाक टावर बनाइने, निफ्राले साढे ६७ करोड लगानी गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वोन्डर्स ग्रुपबीच काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा स्काइवाक टावर परियोजना निर्माण र सञ्चालनका लागि कर्जा लगानी सम्झौता भएको छ । कमलादी र

जलविद्युत् र फाइनान्समा आकर्षण, ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सोमबार लगानीकर्ताको आकर्षण जलविद्युत् र फाइनान्स कम्पनीमा हुँदा नेप्से स्थिर देखिएको छ । परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ अंक पुगेका दिन २ करोड ५३ लाख ९३ हजार ६९९