आन र मुक्तिनाथ विकास बैंक कर्जा प्रवाह सम्बन्धी

काठमाडाैं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । जसअनुसार आनका सदस्य एजेन्सीलाई बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछ । आनका तर्फबाट अध्यक्ष

कुर्था-बिजुलपुरा रेलमार्ग निर्माणः ९० प्रतिशत सम्पन्न

काठमाडौँ । धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काममात्रै बाँकी

सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल सुनचाँदी ब्यवासायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहजरुपमा इन्स्योरेन्सको काम गर्ने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो

सेयर बजारमा पहिरो, १०८ अंकले नेप्से घट्दा करिब २ दर्जन कम्पनीको सेयरमा नेगेटिभ सर्किट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । अधिकांश कम्पनीको सेयर मूल्यमा भारी गिरावट देखिएको छ । कारोबारका क्रममा २ घण्टा नबित्दै ५ प्रतिशतले नेप्से परिसूचक

नेपाल सरकारको १५ अर्बको विकास ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल सरकारले जारी गरेको १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । विकास ऋणपत्र २०८३ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ

नेप्सेमा नेगेटिभ सर्किट, कारोबार ४० मिनेटका लागि बन्द

काठमाडौं । आइतबारको कारोबारमा नेप्से परिसूचकमा ५ प्रतिशतको नकारात्मक सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ । अब बजार १ बजेर ३९ मिनेट ५५ सेकेन्डमा खुल्नेछ । सर्किट

आइजीआईले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले बोनश शेयर वितरणपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद शेयर जारी

४ वर्षमा १२ खर्ब लगानी भित्र्याउने लगानी बोर्डको लक्ष्य

काठमाडौं । लगानी बोर्डले आगामी ४ वर्षभित्रमा ११ खर्ब ८० अर्ब रुपैयाँ (१० अर्ब अमेरिकी डलर) बराबरको लगानी भित्र्याउने योजना सार्वजनिक गरेको छ । बोर्डले आफ्नो आगामी चारवर्षे कार्यदिशा तथा

एनएमबि बैंक ‘ग्रीन डिल अफ द इयर २०२१’बाट सम्मानित

काठमाडौं । नएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ्ग एण्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ अवार्ड श्रेणी अन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’बाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय

बीओकेको कुशे औंसी र तीज लक्षित नगदफिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डूले कुशे औंसी र तीजको अवसरमा नयाँ योजना ल्याएको छ । बैंकले चाड पर्वलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत खाजा अर्डर डर्दा नगदफिर्ताको योजना ल्याएको