एनसेलको ‘डेटा सँधै अन’ नयाँ अभियान शुरु

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सँधै अन’ शुरु गरेको घोषणा गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने

एक सातामा ४ अर्बले निक्षेप बढ्दा २२ अर्ब रुपैयाँले कर्जा बढ्यो

काठमाडौं । वाणिज्य बैंकको एकसातामा ४ अर्ब रुपैयाँले निक्षेप बढ्दा २२ अर्ब रुपैयाँले कर्जा बढेको छ । भदौ १८ सम्मममा वाणिज्य बैंकको निक्षेप ४१ खर्ब २९ अर्ब पुगेको छ ।

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा हरेक महिना आइफोन १२ जित्न सकिने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत

लगानीकर्ता समूहले राष्ट्र बैंकका प्रवक्तालाई मागपत्र बुझाएर फर्किए

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक पुगेका आन्दोलतरत लगानीकर्ताहरुले मागपत्र प्रवक्ता देवकुमार ढकाललाई बुझाएर फर्किएका छन् । नियोजितरुपमा सेयर बजार घटाउने नीति मौद्रिक नीतिमा गरेको भन्दै

दक्ष नेपालले सार्वजनिक गर्यो ‘स्मार्टस्पिक’

काठमाडौं । दक्ष नेपाल प्रालिले १८ महिनादेखि ७ वर्षसम्मका बालबालिकाका लागि उपयुक्त पाठ्यसामग्री ‘स्मार्टस्पिक’ सार्वजनिक गरेको छ । नानो प्रविधिको सहयोगमा तयार गरिएको स्मार्टस्पिक प्रविधिमैत्री शैक्षिक अन्तरक्रियात्मक श्रृंखला हो ।

पुँजी बजार घटेको भन्दै लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थमन्त्रीको चासो

काठमाडौं । लगानीकर्ताले राष्ट्र बैंकको नीतिका कारण सेयर बजार घटेको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । राष्ट्र बैंकले गरेको नयाँ सेयर कर्जा नीतिका कारण बजार घटेको भन्दै

वाणिज्य बैंकभन्दा ३१ वटा लघुवित्तको प्रतिसेयर आम्दानी धेरै

काठमाडौं । पछिल्लो समयमा लघुवित्त संस्थाहरुमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । कारण लघुवित्त कम्पनीहरुले दिने सेयरको प्रतिफल अर्थात् प्रतिसेयर आम्दानी बढी हुनु हो । वर्षैदेखि बैंक, बीमा कम्पनी र

टेलिटकलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

काठमाडौं । नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटकले ताम्राकार कम्प्लेक्स, न्यूरोड, काठमाडौँमा नोकिया फोन केयर सेन्टर शुरु गरेको छ । ग्राहकबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान

एनबीआई र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच आइतबार तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका

माछापुच्छ्रे बैंकका थप ७ शाखारहित सेवा सञ्चालन

काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालीका ६, काठमाण्डौंको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोटको लिखु गाउँपालिका २