नेप्सेमा नेगेटिभ सर्किट, कारोबार ४० मिनेटका लागि बन्द



काठमाडौं । आइतबारको कारोबारमा नेप्से परिसूचकमा ५ प्रतिशतको नकारात्मक सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

अब बजार १ बजेर ३९ मिनेट ५५ सेकेन्डमा खुल्नेछ ।

सर्किट लागेर कारोबार बन्द हुँदासम्म २०९ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु