डिजिटल करेन्सी जारी गर्ने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी जारी गर्ने भएको छ । विश्वव्यापी डिजिटल करेन्सीको प्रयोग बढ्दै गएको बेला केन्द्रीय बैंकले पनि नेपालमा डिजिटल करेन्सी प्रयोगमा ल्याउने बताएको हो ।

१०/१५ दिनपछि उद्योगमा बिजुली आपूर्तिमा समस्या हुँदैनः कुलमान घिसिङ

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूलला उद्योगमा केही दिन बिजुली कटौती हुने भए पनि १० देखि १५ दिनभित्र समस्या समाधान हुने बताएका छन् । इन्डियन इनर्जी एक्सचेञ्ज

सातामा २ दिन शनिबार र आइतबार विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सातामा २ दिन विदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा

आयात प्रतिबन्ध लागेका १० वस्तुको खरिदमा ९ महिनामा ५८ अर्ब बाहिरियो

काठमाडौं । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले मदिरादेखि मोटरसाइकलसम्मका विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै कुरकुरे,

राष्ट्र बैंकमा १ अर्बको डलर काण्डः गभर्नरले राजीनामा दिए, डेपुटी गभर्नरले गरे आत्महत्या

काठमाडौं । २०३६ सालमा नेपाली चलचित्र रिजिल भयो, ‘सिन्दुर’ । सिन्दुरकी नायिका थिइन्, भारतीय अभिनेत्री मिनाक्षी आनन्द । नेपालमा ५२ दिनसम्म चलेर सुपरहिट भएको उक्त चलचित्रकि नायिका मिनाक्षीको विवाह नेपाली

मौद्रिक नीतिका २० वर्षः फितलो कार्यान्वयन, स्वायत्त केन्द्रीय बैंक उत्तरदायी बन्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ जारी हुनुपूर्व नेपालमा मौद्रिक नीति सार्वजनिक गर्ने अभ्यास थिएन । ऐनको दफा ४४ ले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति जारी गर्ने अधिकारी दिएपछि

मदिरा, मोटरसाइकलदेखि मोबाइललगायतका १० वस्तुको आयातमा पूर्णप्रतिबन्ध

काठमाडौं । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले मदिरादेखि मोटरसाइकलसम्मका विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना प्रकाशित गर्दै

‘गभर्नर पदमुक्त गर्ने प्रयास संवैधानिक र कानूनी दृष्टिले गलत’

मंगलबार सर्वाेच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका पक्षमा बहस गर्दै १० जना बरिष्ठ अधिवक्ता र २ जना अधिवक्ताले गत चैत २५ गते सरकारले गरेको निर्णय संवैधानिक र कानूनी

कुमारी बैंकको सीइओमा रामचन्द्र खनाल

काठमाडौं । कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाललाई नियुक्त गरेको छ । बैंकमा कामू सीइओको रुपमा रहेका खनाललाई कुमारीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरेर ४

इन्भेष्टमेन्टसँग मर्जर भाँडिएपछि अर्को बैंक खोज्दै हिमालयन, असारभित्रै सम्झौता हुन्छ: सीइओ राणा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडेपछि हिमालयन बैंकले अर्को वाणिज्य बैंकसँग मर्जरको प्रक्रिया अगाडि बढाएको छ । हिमालयन बैंकलाई राष्ट्र बैंकले अर्को वाणिज्य बैंकसँग मर्ज भएपछि मात्र अघिल्लो आर्थिक