महासंघ र इप्पानको आन्दोलन स्थगित, समितिका कार्यकारी निर्देशकको

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आन्दोलन स्थगित गरेका छन् । महासंघ र इप्पानले बीमा समितिले जारी गरेको ननट्यारिफ बीमाको न्यूनतम प्रिमियम

टिक्न सकेन लगानीकर्ताको खुसी, बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको सेयर बजारमा लगानीकर्ताको खुसी २४ घन्टा पनि टिक्न सकेन । सोमबार बजारमा भारी गिरावट आएको छ । आइतबार बढेको बजारले सोमबार

बैंकको बेसरेट बढ्दा ऋणी परे मारमा, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा वाणिज्य बैंकको आधारदर (बेस रेट) बढेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था हेर्दा औसतमा आधारदर २.१९ प्रतिशत बिन्दुले बढेको छ ।

किन ढिला हुँदैछ फाइभजी परीक्षण ?

काठमाडौं । विश्वका धेरै ठाउँमा फाइभजी सेवा सञ्चालन भइरहँदा नेपालमा भने परीक्षणसमेत हुन सकेको छैन । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गएको पुस महिनामै फाइभजी परीक्षण तालिका बनाए पनि कार्यान्वयन

महालक्ष्मी विकास बैंकका ग्राहकलाई इट एण्ड ड्रिङ्क रेष्टुरेन्टमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र कमानेमा अवस्थित इट एण्ड ड्रिङ्क रेष्टुरेन्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे),

एनएमबि बैंकले १५ वर्षको लागि ऋणपत्र निष्कासन गर्ने, कति पाइन्छ ब्याज ?

काठमाडौं । एनएमबि बैंकले १५ वर्ष अवधि तथा बार्षिक ४ प्रतिशत ब्याजदर भएको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत–२०९३-०९४’ निष्काशन गर्ने भएको छ । बैंकले वैशाख २१ गतेदेखि ३ अर्ब ५०

सूर्या लाइफको ब्राण्डिङ्ग प्रमुखमा मेघेन्द्र प्रकाश गिरी, दुई दशकको अनुभव

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्डिङ्ग प्रमुखमा मेघेन्द्र प्रकाश गिरी नियुक्त भएका छन् । कम्पनीले बैशाख ९ गतेदेखि लागू हुने गरी गिरीलाई ब्रान्ड मार्केटिङ र पब्लिक रिलेसनको प्रमुखको रूपमा नियुक्त

१५ भन्दा बढी वाणिज्य बैंकको संख्या आवश्यक नभएको राष्ट्र बैंक अध्ययनको निष्कर्ष

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको निष्कर्ष निकालेको छ । नेपाल राष्ट्र बैंकको अध्ययनको क्रममा सहभागीले न्यूनतम ११ तथा १५ भन्दा

२४ बीमा कम्पनीले मात्रै बुझाए पुँजी वृद्धिको योजना, १४ कम्पनीलाई कारबाही गरिने

काठमाडौं । ३९ बीमा कम्पनीमध्ये २४ कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना बुझाएका छन् । १२ जीवन बीमा कम्पनी र १२ निर्जीवन बीमा कम्पनीले नियामक निकायमा पुँजीवृद्धिको योजना पेश गरेका हुन्

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

काठमाडौं । नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालयमा