धेरै पैसा बाहिरिदा तरलता अभाव भयो, ब्याजदर बढ्योः

काठमाडौ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आयातका लागि धेरै रकम बाहिर जाँदा तरलता अभाव भएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका

नेपालमा प्रतिफल बढी छ, लगानी गर्नुहोस्ः बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।

जयविरसिंहको कम्पनीले प्याड आयात नगर्ने दाबी

काठमाडौं । जयविरसिंह देउवा अध्यक्ष रहेको ब्युप्रिन्ट ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले आफूहरू सेनेटरी प्याडको आयात नगर्ने जनाएको छ । धानमन्त्रीका छोरा जयविरसिंह अध्यक्ष भएको कम्पनीले बच्चाले लगाउने डाइपर मात्र आयात गरेको

एनबी बैंकमा डेपुटी सीइओ सहित ६२ जनाले लिए भीआरएस, सोमबारदेखि एकीकृत कारोबार

काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत सहित ६२ जनाले स्वेच्छिक अवकाश रोजेका छन् । नबिल बैंकमा गाभिने भएपछि एनबी बैंकले स्वेच्छिक अवकासको योजना ल्याएको थियो । उच्च

वाणिज्य बैंकले लिए ८९ खर्ब ८७ बढी एसएलएफ सुविधा

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएको समयमा वाणिज्य बैंकहरुले ८९ खर्ब ८७ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । बैंकहरुले गत

विदेशी मुद्रा सञ्चिति बढाउन ब्याजदर बढाउनुपर्छः उपाध्यक्ष सुनिल केसी

काठमाडौं । नेपाल बैकर्स संघका उपाध्यक्ष सुनिल केसीले विदेशी मुद्राको सञ्चिति बढाउन ब्याजदर बढाउनुपर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीतिको सुझाव कार्यक्रममा केसीले अहिले विदेशी मुद्राको

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ । आइतबार बकर इदका लागि सरकारले सार्वजनिक विदा दिएपछि एक दिन समय थपिएको छ । ऋणपत्रमा असार २७ गते

कानूनी अडचनमा ब्रोकरदेखि लगानीकर्तासम्मः बोर्डलाई ब्रोकरको डेढ दर्जन सुझाव

काठमाडौं । ब्रोकर एसोसिएसन अफ नेपालले धितोपत्र बोर्डलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि डेढ दर्जन सुझाव दिएको छ । धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७९/८० को धितोपत्र तथा

सरकारी खर्च बढ्दा बैंकमा एकसातामा ५२ अर्बले निक्षेप बढ्यो, सीडी रेसियो ८८.०६%

काठमाडौं । आर्थिक वर्ष सकिने समय नजिक आएपछि सरकारी खर्च बढ्दा बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एकसातामा नै बैंकहरुको निक्षेप ५२ अर्बभन्दा बढीले

प्रोटोन मोटर्सले ल्यायो ‘मनसुन एक्स्चेन्ज अफर’, २० प्रतिशत डाउन पेमेन्ट सुविधा

काठमाडौं । नेपालका लागि प्राटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘मन्सुन एक्स्चेन्ज अफर’ ल्याएको छ । कम्पनीले असार २३ गते गैरीधारास्थित आफ्नो शोरुममा आयोजित कार्यक्रममार्फत् सो आयोजना सार्वजनिक गरेको हो ।