गोल्छाको लगानीमा साढे ५ अर्ब लगानीमा प्राइम स्टील
काठमाडौं । गोल्छा समूहले साढे ५ अर्ब लगानीमा प्राइम स्टील उद्योग सञ्चालनमा ल्याउने भएको छ । गोल्छा अर्गनाइजेशनबाट छुट्टिएको चन्द्रकुमार (सिके) गोल्छा समूहले पर्साको बीरगञ्ज पोखरिया सडकखण्डमा उद्योग खोल्ने भएको