समयमै ऋण नतिर्दा १५ दिनमै थपिए ९२७ व्यक्ति

काठमाडौं । चालु आवको १५ दिनमा कालोसूचीमा पर्नेको संख्या बढेको छ । कर्जा सूचना केन्द्रका अनुसार साउन १५ गतेसम्म मात्रै ९२७ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । केन्द्रका

सेञ्चुरी बैंक प्रभुमा गाभिने, चुक्ता पुँजी २२ अर्ब २५ करोड पुग्ने

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । आइतबार बेलुका दुई बैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ । सेञ्चुरी बैंक १:१ को अनुपातमा प्रभु बैंकसँग एक्विजेशनमा

अर्थमन्त्री शर्माले राष्ट्रपति समक्ष लिए शपथ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मन्त्री शर्माले आइतबार साँझ पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयमा शपथ

नेपालमा स्कोडाको बिक्री साढे पाँच गुणा वृद्धि

काठमाडौं । युरोपियन एसयुभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पुरा गरेको छ । एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो । यसको ड्राइभिंग डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र

टिभिएसले ल्यायो बब्बाल फाईनान्स अफर

काठमाडौं । जगदम्बा मोटर्सले ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिभिएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम इएमआई क्रमशः जुपिटरमा ३ हजार ९०८,

प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न बोर्डमा पुग्यो घोराही सिमेन्ट

काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता

सुधारको बाटोमा सेयर बजार, बजारसँगै बढ्यो कारोबार रकम

काठमाडौं । सेयर बजार सुधारोन्मुख बाटोमा लागेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । साताको पहिलो दिन आइतबार बजार मापन गर्ने सूचक ५४.५८ अंकले बढेर परिसूचक २१९५.१० बिन्दुमा

साधना लघुवित्तको नाफा घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अवधिमा साधना लघुवित्तले ११ करोड ६१ लाख रूपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ०.८३ प्रतिशतले कम हो

कोरोनाकालमा घटेको घोराही सिमेन्टको व्यापार ७.३३% ले बढ्यो, प्रिमियम मूल्यमा आइपीओ ल्याउँदै

काठमाडौं । कोरोना महामारीका कारण घटेको घोराही सिमेन्टको आम्दानी सन् २०२१ मा भने बढ्न थालेको छ । सन् २०१९ मा ८ अर्ब ८७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको

आँखुखोला जलविद्युत् कम्पनीको नाफा २२५८% ले बढ्यो

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले गत आर्थिक वर्षमा नाफामा उल्लेख्य सुधार गरेको छ । गत असार मसान्तसम्म कम्पनीको नाफामा २२५७.९९ प्रतिशतले बढेर २ करोड ४८ लाख १३ हजार रुपैयाँ पुगेको