आयकर र भ्याटमा भारी गिरावटपछि आन्तरिक राजस्व विभागले

काठमाडौं । आन्तरिक राजस्व विभाग लक्ष्य अनुसार कर संकलन गर्न असफल भएको छ । चालू आर्थिक वर्षको ४ महिनामा विभागले लक्ष्य भन्दा १२ प्रतिशत कम राजस्व संकलन गरेको हो ।

२१ सय युनिटसहित बल्खुमा ‘आदर ट्रेड मल’ आउँदै, २५ प्रतिशत बुकिङ

काठमाडौं । बल्खुमा २१ सय युनिट पसलको सुविधासहित ‘आदर ट्रेड मल’ आउने भएको छ । सन् २०१७ देखि निर्माण कार्य सुरु गरेको आधार मल्टी-इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले २१ सय युनिट पसलसहित

कर्मचारीलाई मस्कको अल्टिमेटमः ट्विटरमा परिश्रमी भएर धेरै काम गर्नुस्, नत्र निस्किएर जानुपर्ला !

एजेन्सी । ट्विटरलाई आफ्नो स्वामित्वमा लिएसँगै थुप्रै कुरामा परिवर्तन गरिसकेका एलम मस्कले पुनः नयाँ घोषणा गरेका छन् । उनले आफ्ना कर्मचारीहरुलाई ट्विटरलाई नयाँ स्वरुपमा ल्याउनका लागि ‘हार्डकोर’ काम गर्न वा

निजी क्षेत्रको बिरोधपछि चालु पुँजी कर्जा कार्यन्वयनमा राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू गरेको चालु पुँजी कर्जामा नीजि क्षेत्रले बिरोध गरेपछि राष्ट्र बैंकले सुझाव माग गरेको छ । राष्ट्र बैंकले मंसिर १० गतेभित्र राष्ट्र

स्वास्थ्य बीमा बोर्डले गर्यो ४ अर्ब ४० करोड रुपैयाँ भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ४ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ४ अर्ब ४० करोड ९९ लाख ५१ हजार रुपैयाँ भुक्तानी

भन्सार विभागले उठायो गत वर्षभन्दा २५% कम राजस्व, यो वर्ष लक्ष्यअनुसार राजस्व उठ्न कठिन

काठमाडौं । भन्सार विभाग लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ । विभागले चालु आर्थिक वर्षको चार महिनामा लक्ष्यभन्दा ३६ प्रतिशत कम राजस्व संकलन गरेको हो । कात्तिकसम्म २ खर्ब

सेयर धितोमा जाने कर्जा ५.२ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिने कर्जा ५.२ प्रतिशतले घटेको छ । असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३३ करोड

चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट प्याकहरु

काठमाडौं । एनसेलका ग्राहकले यो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफु अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफुले प्रदान

जीवन बीमा कम्पनीले कमाए १ अर्ब ७० करोड, अधिकांशको नाफा बढ्यो

काठमाडौं । चालु आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा १७ जीवन बीमा कम्पनीहरुले १ अर्ब ७० करोड ३५ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका छन् । वित्तीय विवरण सार्वजनिक गरेका

बहुराष्ट्रिय प्रविधि कम्पनीहरुले किन निकालिरहेका छन् ठूलो संख्यामा कर्मचारी ?

काठमाडौं । विश्व श्रम बजारमा ठूलो योगदान दिइरहेका थुप्रै बहुराष्ट्रिय कम्पनीहरुमा अहिले एउटा कुरा समान भइरहेको छ । सामाजिक संस्था फेसबुकको माउ संस्था मेटा, ट्विटर, अमेजोन, माइक्रोसफ्टलगायतका कम्पनीहरुले अहिले आफ्ना