१० वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । सञ्चालनमा रहेका २६ वटा बैंकमध्ये लाभांश घोषणा गर्नेमा अहिलेसम्म १० वटा बैंक रहेका छन् । अहिलेसम्म बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स, एनसीसी, स्टयान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, सानिमा, एभरेष्ट,