विदेशी लगानीकर्ताले न्यूनतम २ करोड रुपैयाँ लगानी भित्र्याउनुपर्ने

काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा तोकेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोकेको छ । यसअघि सरकारले

९ अर्ब लगानीमा क्लिङ्कर उत्पादन गर्ने गौरीशंकर सिमेन्ट उद्योग आउँदै

काठमाडौं । लुम्बिनी प्रदेशको शिवराज नगरपालिका–६ मा ९ अर्ब लगानीमा क्लिंकर उत्पादन गर्ने गौरीशंकर सिमेन्ट प्रालि उद्योग आउने भएको छ । कम्पनीले उद्योग निर्माण गर्न कर्जाका लागि रेटिङ गराएको छ

राष्ट्रिय बीमा कम्पनीको नाफा १३ प्रतिशतले घट्यो, खुद बीमाशुल्क ११४.८९ ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा राष्ट्रिय बीमा कम्पनीको नाफा १३.२५ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ५ करोड ३८ लाख ६० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन

सेयर बजारप्रतिको आकर्षण बढ्दो, डिम्याट लिनेको संख्या साढे ५४ लाख पुग्यो

काठमाडौं । सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै जाँदा डिम्याट खाता खोल्ने, मेरो सेयर लिनेको संख्या पनि निरन्तर बढिरहेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाताको सख्या

एलआईसी नेपाल ५९ लाख २९ हजार नोक्सानमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ५९ लाख २९ हजार ८३३ रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ३ करोड

छुट्ला है पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिन

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीकां साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ । कम्पनीले कात्तिक २५ गतेदेखि प्रतिकित्ता एक

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू आपसमा गाभिन अन्तिम सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल

ज्योति लाइफ र सूर्या लाइफको मर्जर प्रस्ताव पारित, कहिले होला एकीकृत कारोबार ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सको मर्जरमा जाने प्रस्ताव पारित भएको छ । आज बसेको यी दुवै कम्पनीको साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन् । ज्योति

पोखराबाट भारतका तीन शहरमा उडान गर्ने बुद्ध एयरको योजना

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले भारतको तीन शहरमा नियमित उडान गर्ने योजना बनाएको छ । कम्पनीले विमानस्थल सञ्चालन भएपछि पुस दोस्रो साताबाट भारतको बनारस, दिल्ली र

आसुसको आधिकारीक शोरुम विराटनगरमा

विराटनगर । आसुस कम्पनीको आधिकारिक शोरुम सोमबार खुलेको छ । उक्त शोरुम विराटनगर–७ स्थित सेन्ट्रल मल अगाडि रहेको छ । नागमणि इन्टरनेशनलका डाइरेक्टर अमित सरफका अनुसार यो पाँचौं मल्टी ब्राण्डेड