बालबालिकालाई स्टेशनरी सामग्री वितरण गर्दै लक्ष्मी ग्रुपले मनायो
काठमाडौं । लक्ष्मी ग्रुपको ४९औं वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र