छायादेवी कम्प्लेक्सले एकै वर्ष गर्यो साढे ५९ करोडको

काठमाडौं । छायादेवी कम्प्लेक्सले एकै वर्ष साढे ५९ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ५९ करोड ३५ लाख रुपैयाँको व्यापार गरेको हो । कम्प्लेक्समा व्यवसायसँगै पाँच तारे

वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती

विश्वकप २०२२: फिफाको आम्दानी करिब १० खर्ब

एजेन्सी । आइतबार अर्जेन्टिना र फ्रान्सबीचको रोमाञ्चक खेलसँगै अन्त्य भएको यसपटकको विश्वकपबाट फिफाले करिब १० खर्ब रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ । कतारमा भएको विश्वकपपछि सोमबार सार्वजनिक रिपोर्टकाअनुसार फिफाले विश्वकपको

सूर्या र ज्योति लाइफले ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स’को नामबाट पुस ७ गतेदेखि एकीकृत कारोबार थाल्ने

काठमाडौं । मर्जर प्रक्रियामा रहेका सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एकीकृत कारोबारको मिति तय गरेका छन् । यी कम्पनीले ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’को नामबाट पुस ७ गते

राष्ट्र बैंकले ५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वर्षको अवधिका लागि ५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रकृया मार्फत ‘विकास ऋणपत्र २०८३ ज’ नामक विकास ऋणपत्र

फर्स्ट माइक्रोफाइनान्सको आकर्षक लाभांश, बुक क्लोज कहिले ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० प्रतिशत लाभांश दिने

लाभांश प्रस्ताव पारित गर्न यूनाइटेड इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीले पुस २७ गतेका २९ औं वार्षिक साधारणसभा बोलाएको हो । सभा अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौंमा बिहान ११

लुम्बिनी विकास बैंकले १२ % लाभांश दिने, बाेनस भन्दा नगद तेब्बर बढी, बुक क्लोज कहिले ?

काठमाडौं । सेयरधनीलाई लाभांश घोषणा गरिसकेको लुम्बिनी विकास बैंकले बुक क्लोजको मिति तय गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभा र बुक क्लोजको मिति तय गरेको हो

सवा करोड लागतमा विराटनगरमा ओएसीसी लाउञ्ज एण्ड बार खुल्दै

विराटनगर । सवा करोड रूपैयाँको लागतमा विराटनगरमा ओएसीसी लाउञ्ज एण्ड बार बुधबारदेखि खुल्ने भएको छ । पर्यटन व्यवसायी जितेन्द्र श्रेष्ठले विराटनगर–५ स्थित भृकुटी चोकमा लाउञ्ज एण्ड बार सञ्चालनमा ल्याउन लागेका

सिभिल बैंकको लाभांश घोषणा

काठमाडौं । सिभिल बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले बोनस ५