स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेकाले सामाजिक सुरक्षा कोषबाट
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मातहत रहेको सामाजिक सुरक्षा कोषले अनौपचारिक स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सक्ने व्यवस्था गरेको छ