वीर अस्पताललाई जलन उपचारको केन्द्र बनाउने घोषणा

काठमाडौं । सरकारले वीर अस्पताललाई जलन उपचार हुने केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेको छ । संघीय संसदमा आगामी वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले जलन उपचार हुने किर्तिपुर अस्पताललाई

प्रधानमन्त्री छाेरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड बजेट

काठमाडौं । सरकारले आगामी वर्ष प्रधानमन्त्री छाेरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रलाई १० करोड रुपैयाँको बजेट विनियोजन भएको छ । सरकारले अगामी वर्षलाई महिला लगानी वर्ष

खानेपानी मन्त्रालयलाई २६ अर्ब ६३ करोड बजेट

काठमाडौं । सरकारले खानेपानी मन्त्रालयलाई २६ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन खानेपानी मन्त्रालयलाई उक्त रकम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पायो ८६ अर्ब २४ करोड बजेट

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्र्दै स्वास्थ्य

ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड बजेट

काठमाडौं। सरकारले ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड बजेट छुट्याएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त बजेट छुट्याएको घोषणा गरेका हुन्।

समस्याग्रस्त सहकारीमा फसेको पैसा सञ्‍चालकको सम्पत्ति बेचेर फिर्ता गरिने

काठमाडौं । सरकारले समस्यग्रस्त क्षेत्र घोषणा गरेको सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेको छ । ती सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने

५ लाख सुकुम्बासीलाई लालपुर्जा दिइने, भूमीहिनलाई जग्गाधनी बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ५ लाख सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ । अगामी आर्थिक वर्ष ५ लाख भूमिहिनलाई जग्गाधनी पुर्जा दिने घोषणा भएको हो । अर्थमन्त्री वर्षामान पुनले

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पायो २ खर्ब ३ अर्ब ६६ करोड बजेट

काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरकारले २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को

प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, बेरोजगारलाई झार उखेल्ने होइन निर्माण‍मा लगाइने

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिएको छ । अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भारका काममा लगाउने बताएका हुन् । रोजगारी दिने नाममा

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ६ अर्ब ८२ करोड बजेट

काठमाडौं । सरकारले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सरकारले आगामी ६ अर्ब ८२ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२