५ लाख सुकुम्बासीलाई लालपुर्जा दिइने, भूमीहिनलाई जग्गाधनी बनाइने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ५ लाख सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ ।

अगामी आर्थिक वर्ष ५ लाख भूमिहिनलाई जग्गाधनी पुर्जा दिने घोषणा भएको हो । अर्थमन्त्री वर्षामान पुनले आगामी आर्जिक वर्षको बजेट सार्वजनिक गर्दै भूमिहिनलाई जग्गा धनी बनाइने बताएका हुन् ।


क्लिकमान्डु