खानेपानी मन्त्रालयलाई २६ अर्ब ६३ करोड बजेट



काठमाडौं । सरकारले खानेपानी मन्त्रालयलाई २६ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन खानेपानी मन्त्रालयलाई उक्त रकम विनियोजन गरेको जनाएका हुन् ।


क्लिकमान्डु