गाँजा खेलीका लागि सरकारले कानूनी प्रबन्ध गर्ने

काठमाडौंं । सरकारले आगामी आर्थिक वर्षबाट गाँजा खेतीका लागि कानूनी प्रबन्धन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्र्दै यस्तो जनाएका हुन् ।

मन्त्रिपरिषद्‌बाट बजेट पारित

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ । सिंहदरबार

गोरखा मिडियाको नाम उल्लेख भएको छ रवि कारबाहीको दायराबाट उम्कन सक्दैनन्: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको ठगीबारे छानबिनका लागि गोरखा मिडिया नेटवर्कसमेतको नाम उल्लेख गरेको भन्दै कुनै व्यक्ति कारबाहीको दायराबाट उम्कन नसक्ने दाबी गरेको छ । मंगलबार संसदीय

सिरोहियालाई थप उपचारका लागि एयर एम्बुलेन्समा काठमाडौं लैजान अस्पतालको रिफर

काठमाडौं । नागरिकता प्रकरणमा गत साता पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौं ल्याउने तयारी गरिएको छ । न्यायिक हिरासतमा रहँदा अस्वस्थ भएपछि जनकपुरको काभ्या अस्पतालमा

गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो । आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ तहका

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा

नवलपरासी । सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल खण्डको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-९ थुम्सीमा नवनिर्मित पुलको पहुँचमार्ग

एक मुरी मकै फल्ने बारीमा तरकारी उत्पादन, ५ लाखसम्म आम्दानी

बागलुङ । पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि

सहकारी ठगीबारे संसदीय छानबिन समितिको कार्यादेशमा अन्तिम ड्राफ्ट बनाउँदै कार्यदल

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको कार्यादेश टुंगो लगाउन गठन भएको कार्यदलको बैठक बसिरहेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय बसिरहेको बैठकमा अहिले अन्तिम ड्राफ्टमा काम

मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा

यार्सागुम्बा टिप्न गएकी २२ वर्षीया युवतीको मृत्यु

रुकुम पश्चिम । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको