दिवा खाजा कार्यक्रममा ८ अर्ब ४९ करोड रुपैयाँ

काठमाडौं । सरकारले दिवा खाजा कार्यक्रममा ८ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले ३० लाख विद्यार्थीलाई लाभ हुने कार्यक्रमलाई ८ अर्ब ४९ करोड रुपैयाँ विनियोजन

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब १० करोड बजेट

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्र्दै

सार्वजनिक निकायले नेपालमै बनेको गलैचा खरिद गर्नुपर्ने

काठमाडौं । सकारले अगामी आर्थिक वर्षदेखि सार्वजनिक निकायले नेपालमै बनेको गलैचा खरिद गर्नुपर्ने व्यवस्था मिलाउने भएको छ । सरकारले निजगढदेखि ढल्केवरसम्मको करिडोरलाई नेपाली गलैचा करिडोरको रुपमा विकास गर्ने भएको छ

बैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने

काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरे । तर, त्यसका लागि

सरकारले तोक्यो ७ प्रदेशका ७ प्राथमिकता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रसँगको सहकार्यमा सरकारले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेको छ । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कोशी प्रदेशलाई

उद्योग वाणिन्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट

काठमाडौं । उद्योग वाणिन्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट विनियोजन गर्र्दै यस्तो

पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट

काठमाडौं । सरकारले संस्कृती पर्यटन तथा नागरिक उड्डयज मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन

सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्र्दै यस्तो जनाएका हुन्

मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड विनियोजन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गरेका छन् । सरकारले आगामी आवको बजेटमा मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ

कैलाश सिरोहियालाई हेलिकप्टरमा काठमाडौं ल्याइयो, मेडिसेटी अस्पतालमा उपचार गरिने

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गरी धनुषा लगिएको थियो । प्रहरी हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल