श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब १० करोड बजेट



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्र्दै यस्तो जनाएका हुन् । आगामी आर्थिक वर्षमा थप तीन मुलुकसँग श्रम सम्झौता गरिने मन्त्री पुनले बताए ।


क्लिकमान्डु