पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट



काठमाडौं । सरकारले संस्कृती पर्यटन तथा नागरिक उड्डयज मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्र्दै यस्तो जनाएका हुन् ।


क्लिकमान्डु