प्रधानमन्त्री छाेरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड बजेट



काठमाडौं । सरकारले आगामी वर्ष प्रधानमन्त्री छाेरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यो कार्यक्रलाई १० करोड रुपैयाँको बजेट विनियोजन भएको छ । सरकारले अगामी वर्षलाई महिला लगानी वर्ष घोषणा गरेको छ भने राष्ट्रिय युवा महिला सम्मेलन आयोजना समेत गर्ने भएको छ ।


क्लिकमान्डु