वीर अस्पताललाई जलन उपचारको केन्द्र बनाउने घोषणा



काठमाडौं । सरकारले वीर अस्पताललाई जलन उपचार हुने केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा आगामी वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले जलन उपचार हुने किर्तिपुर अस्पताललाई सुधार गर्नुको साथैं विर अस्पताललाई पनि जलन उपचार हुने केन्द्रको रुपमा विकास गर्ने जानकारी दिए ।


क्लिकमान्डु