२०८ मेगावाट क्षमताका ८ आयोजनामा वर्षाले पुर्यायो क्षति

काठमाडौं । यसवर्षको मनसुनमा हालसम्म विभिन्न ८ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका कारण क्षति पुगेको

विद्युत उत्पादनको सरकारी लक्ष्य पुगेन, २५% मात्रै थपियो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा झण्डै १ हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने बताएको थियो । सोही अनुसारको घोषणा पनि थियो । तर, कोरोना कहरका कारण तोकिएको

आन्तरिक राजस्व असुली ९५%, मूल्य अभिवृद्धिमा भेटियो लक्ष्य

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले ९५.२६ प्रतिशत आन्तरिक राजस्व उठाएको छ । आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षका लागि ४ खर्ब ५० अर्ब ३४ करोड ८३

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई एक पटक मात्र लगाउने खोप दिन आयोगको पत्र

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि एकै पटक लगाए हुने खोप प्रदान गर्न राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ संकलन व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको छ । आयोगले रोजगारीमा जाने

असारमा विद्युत् बिल धेरै उठेको उपभोक्ताको गुनासो, प्राधिकरण भन्छ- अघिल्ला महिनाको एड्जस्टमेन्ट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असार महिनाको विद्युत् महशुल निकै बढी पठाएको भन्दै उपभोक्ताले गुनासो गर्न थालेका छन् । अघिल्ला महिनाहरुमा स्वभाविक रुपमा उठ्ने महशुल भन्दा प्राधिकरणले असारमा दोब्बर–तेब्बर महशुल

बीमा कम्पनीहरुको सुपरिवेक्षण, नियमन तथा अनुगमन अब डिजिटल प्रविधिमार्फत्

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको सुपरिवेक्षण, नियमन तथा अनुगमन अब डिजिटल प्रविधिमार्फत् गर्ने भएको छ । समितिले नयाँ सर्भर र सफ्टवेयर इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिन्टम (आईआरएमआईएस) सञ्चालनमा ल्याएको

सूर्य नेपाल र अरिहन्तले मात्रै मागे डेडिकेटेड–ट्रंकलाइनको व्क्यौता भुक्तानीमा किस्ताबन्दी

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन बक्यौता महशुल तिर्न नसक्ने उद्योगी–व्यवसायीलाई किस्ताबन्दीको सुविधा उपलब्ध गराउने भन्दै नेपाल विद्युत् प्राधिकरणले माग गरेको आवेदनमा २ वटा उद्योगले मात्रै यस्तो सुविधा माग गरेका छन्

डेडिकेटेड-ट्रंकलाइनको महशुल तिर्नुपरे उद्योग बन्द गरेर सरकारलाई चाबी बुझाउँछौंः व्यवसायी

काठमाडौं । डेडिकेटेड–ट्रंकलाइनको वक्यौता विद्युत् महशुल तिर्नुपरे उद्योग व्यवसाय बन्द गरेर सरकारलाई चाबी बुझाउने निजी क्षेत्रले चेतावनी दिएको छ । शुक्रबार प्रेश विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी

मालपोत कार्यालयबाट दोब्बर उठ्यो राजस्व, कुन महिना कति ?

काठमाडौं । आर्थिक वर्षको २०७७/७८ मा देशभरका मालपोत कार्यालयबाट साढे ५७ अर्ब बढी राजश्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८

बाग्मती प्रदेशमा बढ्यो सवारी कर

काठमाडौं । बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐन सार्वजनिक गरेको छ । प्रदेश सरकारले सवारी साधनको वार्षिक कर बढाएको छ । प्रदेशले कार, जीप, भ्यान तथा माइक्रोबसको