अन्तर्राष्ट्रिय समुदायको सहयोगले भूकम्पपछिको पुनर्निर्माण सहज भयोः राष्ट्रपति
काठमाडौं । २०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन-२०७८ को राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय