श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ ।

फ्रान्सका राजदूत गिल्सले भने- नेपाल र युरोपमा सिधा हवाई उडान आवश्यक छ

काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओले नेपाल र युरोपबीच सिधा हवाई उडान आवश्यक भएको बताएका छन् । नेपाल र फ्रान्सबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल

बेतन कर्णाली जलविद्युत् आयोजनाः निर्माण पूर्वको तयारी धमाधम

कर्णाली । बेतन कर्णाली जलविद्युत् आयोजनाले आगामी वर्षदेखि निर्माण अगाडि बढाउने भएको छ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन, सम्भाव्यता अध्ययन, पहुँचमार्ग निर्माणलगायतका काम पूरा गरेको छ । प्रवर्द्धक

८०% अनुदान दिँदा पनि कृषि तथा बाली बीमामा आकर्षण न्यून, ३ महिनामा २७% ले घट्यो व्यवसाय

काठमाडौं । सरकारले अनुदानको व्यवस्था गर्दै आएको कृषि तथा बाली बीमामा आकर्षण न्यनू देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आर्थिक बर्षको पहिलो त्रैमासको विवरणअनुसार यस अवधिमा निर्जीवन बीमा

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गछौंः शिक्षामन्त्री पौडेल

नवलपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै

बझाङका चार पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

बझाङ । सरकारले यहाँका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर,

कर्णालीले अब बिरामी होइन, चिकित्सक पठाउँछ

कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो । तर अहिले त्यही कर्णालीमा

बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै

बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्द्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिएका छन् । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम जिल्ला

चार महिनामा संघीय संसद भवनको भौतिक प्रगति ३ प्रतिशत

काठमाडौं । साढे तीन वर्षमा भौतिक कार्य निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको संघीय संसद भवनको भौतिक प्रगति ४ महिनाको अवधिमा ३ प्रतिशत मात्रै भएको छ । सहरी विकास तथा

नेकपा माओवादी केन्द्र समाजवादीद्धारा एमसीसी खारेज गर्न आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसी खारेज गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै समाजवादीले राष्ट्रघाती एमसीसी सम्झौता लागु नगर्न