बजेट खर्च गर्न नसकेको स्वीकार गर्दै अर्थमन्त्रीले भने-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट खर्च हुन नसक्दा तरलता अभाव भएको स्वीकार गरेका छन् । अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १० प्रतिशतका दरले

अर्थतन्त्र नजानेको भन्ने महाशयलाई चिनेको छु, ७% को आर्थिक वृद्धि गरेरै देखाउँछु: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ७ प्रतिशतको आर्थिक वृद्धि गरेरै देखाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार अर्थसमितिमा भएको छलफलका क्रममा मन्त्री शर्माले ७ प्रतिशतको आर्थिक वृद्धि जसरी भए पनि गरेर

सबैले विद्युतीय सवारीसाधनको प्रयोग गरौंः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताए । बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै

अमेरिकी अनुसन्धान भन्छः छिटो चार्ज गर्दा यसरी बिग्रन सक्छ विद्युतीय सवारी

एजेन्सी । विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ । संसारभर नै मानिसहरु विद्युतीय सवारी साधनको प्रयोगमा आकर्षित भएका छन् । यसले वातावरणप्रति मानिसको लगावलाई पनि देखाएको छ । नेपालमा

अरु बैंकले हेपेर कम रेट दिएपछि मर्जरमा गएनौं, अब प्रविधिमा अब्बल हुन्छौं

युवा उद्यमी प्रतापजङ्ग पाण्डे हालैमात्र सिभिल बैंकको अध्यक्ष चुनिएका छन् । बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई अर्बौं ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि बैंक सञ्चालक समितिले पाण्डेलाई अध्यक्ष निर्वाचित गरेको

बीमा व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा बढ्दै

काठमाडौं । निर्जीवन बीमा कम्पनीको व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा निर्जीवन बीमा व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा ७.८६ प्रतिशत छ । गत

पुनर्बीमा सम्बन्धी निर्देशन पुनरावलोकन गर्न दुवै बीमक संघको समितिलाई आग्रह

काठमाडौँ । जीवन बीमक संघ र नेपाल बीमक संघले बीमा समितिलाई पुनर्बीमा सम्बन्धी निर्देशन पुनरावलोकलन गर्न आग्रह गरेका छन् । दुवै संघले समितिलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएर यस्तो आग्रह गरेका

कांग्रेसले २०४८ सालमा लिएको नीतिले अहिलेसम्म देशको अर्थतन्त्र जिवित छ

मैले धेरै पटक भन्ने गरेको छु, नेपालमा वृहतरुपमा धेरै परिवर्तनहरु भए । २००७ सालदेखिकै कुरा गर्दा पनि कैयन परिवर्तन भएका छन् । ती परिवर्तनमा राजनीति मात्रै परिवर्तन भएको छैन ।

नेकपा (माओवादी क्रान्तिकारी) ले कुनै हालतमा एमसीसी पास गर्न नदिने

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने दाबी गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा नेता गजुरेलले आफूहरु जनताको

महिलाको सुरक्षा, सम्मान र रोजगारी सरकारको प्राथमिकताः मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा आयोजना गरेको तेस्रो महिला