बंगलादेश सरकारद्धारा सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक

एजेन्सी । बंगलादेश सरकारले सबै सरकारी अधिकारीहरुका विदेश भ्रमणमा रोक लगाएको छ । अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको

देशभर ३५ प्रतिशत मत खस्यो

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । ७५१ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा

मतदाता बोकेको जिप दुर्घटना हुँदा स्याङ्जाको वालिङमा ११ जनाको मृत्यु

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका अर्खलाबासमा मतदाता बोकेको जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । र जीप सडकबाट करिब १५० मिटर तल खसेको छ । दुर्घटनामा परेर ११

मतदान गर्दै ओलीले भनेः ५ दल भन्दा धेरै बढी स्थानमा एमालेले जित्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । स्थानीय तहको निर्वाचनमा ओलीले सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले

भोट हालेपछि प्रधानमन्त्री देउवाले भनेः ओलीजी चुनाव भयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी ओलीले चुनाव नहुने बताएपनि आफूले चुनाव गरेको बताएका छन् । प्रधानमन्त्री देउवाले गन्यापधुरा वडा नं १ को मतदान केन्द्रबाट मतदान गरेपछि

जित्ने र हार्ने कुरा निर्वाचनमा स्वभाविक मान्नुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन् । यो निर्वाचन भएकाले जित्ने र हार्ने कुरा निर्वाचनमा स्वभाविक मान्नुपर्ने उनको भनाइ छ

सुनसान काठमाडौं

काठमाडौं । स्थानीय तह निर्वाचनका दिन शुक्रबार (आज) काठमाडौं उपत्यका सुनसान भएको छ । निर्वाचनका दिन उपत्यकामा सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जसका कारण उपत्यका सुनसान प्रायः भएको

स्थानीय तहको निर्वाचनः कुन नेताले कहाँबाट गरे मतदान ?

काठमाडौं । आज शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सुरु भएको छ । निर्वाचनका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने छ । मतदान सुरु भएपछि विभिन्न दलका

केरा र अमेरिकासँगको सम्बन्धले लगातार संकटको भुमरीमा परेको होन्डुरस

‘केराले बर्बाद गर्यो यो देशपानीको सतहभाँचिन्छ अनि डुब्छफेरि उठ्छ, फेरि बग्छसमय हत्केलामा बगिरहेको छमानिस पानीको बुलबुला हो …’ खासमा राष्ट्रपतिले यो भाषा बुझेको भए आफ्नो कोठाको भित्तामा राख्थे । कुरा

आज स्थानीय तह निर्वाचन, १ करोड ७७ लाख मतदाताले जनप्रतिनिधि छान्दै

काठमाडौं । आज शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचनका लागि आवश्यक सबै