भोट हालेपछि प्रधानमन्त्री देउवाले भनेः ओलीजी चुनाव भयो



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी ओलीले चुनाव नहुने बताएपनि आफूले चुनाव गरेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले गन्यापधुरा वडा नं १ को मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैं चुनाव हुँदैन भन्ने ओलीले पनि मतदान गर्नुभयो होला भनेका छन् ।

प्रधानमन्त्री देउवा भोट दिनको लागि धनगढीबाट हेलिकप्टरमा पुगेका थिए ।


क्लिकमान्डु