मतदाता बोकेको जिप दुर्घटना हुँदा स्याङ्जाको वालिङमा ११ जनाको मृत्यु



काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका अर्खलाबासमा मतदाता बोकेको जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

र जीप सडकबाट करिब १५० मिटर तल खसेको छ । दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको र ९ जना घाइने भएका छन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


क्लिकमान्डु