वीरगञ्जमा जसपाका राजेशमानसिंह जित्ने

काठमाडौं । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मेयर पदमा सरकारमा सहभागी दलहरुको गठबन्धनले निर्वाचन जित्ने अनुमान गरिएको छ । फ्याक्ट नेपालले गरेको एक्जिट पोलले जसपाका राजेशमान सिंहले जित्ने

बिरेन्द्रनगरको मेयरमा गठबन्धन र उपमेयरमा एमालेको सम्भावना बलियो

काठमाडौं । सुर्खेत जिल्लाको बिरेनद्रनगर नगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार र उपमेयरमा नेकपा एमालेको उम्मेदवार विजयी हुने सम्भावना देखिएको छ । फ्याक्टस् नेपालले गरेको एक्जिट पोलमा गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना ४६.८

फ्याक्टस् नेपालको एक्जिट पोल: मंलगवामा कांग्रेसअगाडि

काठमाडौं । सर्लाहीको मंलगवा नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् । फ्याक्टस् नेपालले गरेको एक्जिट पोलमा कांग्रेसका उम्मेदवारले जित्ने सम्भावना ७०.३ प्रतिशत छ । साथै, नेकपा एमालेले जित्ने सम्भावना

६५ प्रतिशतसम्म भोट् खस्ने निर्वाचन आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । भट्टराईले गोरखामा मतदानपछि कुन मतपत्र सार्वजनिक गरेका थिए । निर्वाचन आयोगले बनाएको आंचारसहिता अनुसार मतदान गरेको मतपत्र

भक्तपुरमा ६५, मनाङमा ६० र ललितपुरमा ५० प्रतिशत मत खस्यो

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत भक्तपुरमा ६५ प्रतिशत, मनाङमा ६० प्रतिशत र ललितपुरमा ५० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार भक्तपुरमा ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५

२९ स्थानमा विवाद, मतदान कतैपनि स्थगित भएको छैनः आयोग

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार

४१ प्रतिशत मतदान सम्पन्न

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्रबारभएको मतदानमा २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान

आज साँझबाट मतगणना सुरु हुने

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आज (शुक्रबार) साँझबाट मतगणना सुरु हुने भएको छ । साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका

कोरोनाका कारण भारतमा ४ करोड ३१ लाख बढी सङ्क्रमित

एजेन्सी । २४ घण्टाको अवधि भारतमा २ हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएका छन् । यो सँगै कोरोना सङ्क्रमतिको सङ्ख्या ४ करोड ३१ लाख १६ हजार २५४ पुगेको केन्द्रीय