पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण



काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।

भट्टराईले गोरखामा मतदानपछि कुन मतपत्र सार्वजनिक गरेका थिए ।

निर्वाचन आयोगले बनाएको आंचारसहिता अनुसार मतदान गरेको मतपत्र सार्वजनिक गर्न मिल्दैन । आयोगले निर्वाचन कसुर तथा सजाय ऐन अनुसार भट्टराईलाई स्पष्टिकरण सोधेको हो ।


क्लिकमान्डु