आफ्नो नामको सीम अरुलाई प्रयोग गर्न दिनु भएको

काठमाडौं । के तपाईले आफ्नो नाममा निकालेको दूरसञ्चार सेवा प्रदायकको सीम अनधिकृत रुपमा नचिनेका व्यक्तिलाई प्रयोग गर्न दिनु भएको छ ? यदि छ भने तपाईले तत्कालै त्यस्तो व्यवहार सच्चाउनु पर्ने

टेलिकमको वित्तीय अवस्था ध्वस्त, नाफा ४१.६१ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा टेलिकमको वित्तीय अवस्था निकै कमजोर रहेको देखिएको छ । गत आवको चौथो त्रैमासमा टेलिकमको

स्मार्टसेलको लाइसेन्स खारेज हुनबाट बच्यो, बुझायो ३० करोड

काठमाडौं । स्मार्टसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता वापतको ३० करोड रुपैयाँ तिरेको छ । अन्तिम दिन मंगलबार ३० करोड रुपैयाँ बुझाएको हो । स्मार्टसेलले प्राधिकरणलाई २ अर्ब ५९ करोड

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट, धरौटी शुल्क २० हजार घटायो

काठमाडौं । नेपाल टेलिकमले सन् २००१ बाट जीएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै

संस्थागत ग्राहकका लागि टेलिकमले ल्यायो आकर्षक अफर

काठमाडौं । नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोबाइलमा असीमित कुराकानी गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । संस्थागत प्रयोगकर्ता समूह योजनामा समाहित भएर ग्राहकहरुले यो सेवा उपभोग गर्न सक्नेछन्

बाढी र पहिरोले प्रदेश नं १ र २ मा अप्टिकल फाइबर टुट्यो, लामो समय नेटवर्क बिजी नराख्नू: प्राधिकरण

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकको अप्टिकर फाइबर चुडिएका कारण बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा प्रभावित भएको छ । विशेष गरी तराई मधेशका जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयले राहत तथा

प्राकृतिक विपद्को पूर्व जानकारी अब एनटिसीको मोबाइलबाट थाहा पाउन सकिने

काठमाडौं । वर्षायाम हुन सक्ने सम्भावित प्राकृतिक विपद्लाई लक्षित गरी नेपाल टेलिकमले पूर्व जानकारी दिने व्यवस्था मिलाएको छ । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद्

नेपाल टेलिकमले उच्च शिक्षामा सहयोग गर्न दृष्टिविहीन विद्यार्थीलाई दियो स्मार्टफोन

काठमाडौं । नेपाल टेलिकमले विपन्न र दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सुर्खेतको छिन्चुमा स्मार्टफोन उपलब्ध गराएको छ । समाजका हरेक वर्ग र समूदायलाई आफ्ना सेवाहरुबाट लाभान्वित गराउने उद्देश्यले टेलिकमले स्मार्टफोन उपलब्ध

टेलिकमले तराइका १७ जिल्लामा थप्यो २६० टावर

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको ११ महिनामा तराईका १७ जिल्लामा मात्रै २ सय ६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ । टेलिकमले मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी,

टेलिकमको चाइना कल अफर, प्रतिमिनेट ३ रुपैयाँ ३ पैसा मात्र

काठमाडौं । नेपाल टेलिकमका प्रयोगकर्ताले अब छिमेकि राष्ट्र चीनमा केबल ३ रुपैंयाँ ३ पैसामा प्रतिमिनेट कुरा गर्न पाउने भएका छन । चीनमा नेपालीको व्यापार, व्यवसाय र कारोबारमा भएको बढोत्तरीलाई थप