नयाँ बर्षमा नेपाल टेलिकमको ४ अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७५ को अवसरमा विभिन्न अफरहरु ल्याउको छ। टेलिकमको अफर बैशाख १ गतेदेखि १५ गतेसम्म चल्नेगरी ४ अफर ल्याएको हो। ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड

नेपाल टेलिकमद्धारा गोरखाको दुर्गम क्षेत्रमा सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा विस्तार गरेको छ। कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका गमलाडाँडा र ल्होमा टावर

सामसंग ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस नेपालमा सार्वजनिक

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस सार्वजनिक गरेको छ । एस नाइन तथा एस नाइन प्लसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष

एनटीसीमा जागिर खाने हो ? ५१ जनालाई अवसर

काठमाडौं । दुर संञ्चार सेवा प्रदायक नेपाल टेलिकममा रोजगारीको अवसर खुलेको छ । टेलिकमले रोजगारीका ५१ जना माग गरेको हो । टेलिकमले सहायकदेखि उप–प्रवन्धक पदका लागि आवेदन माग गरेको छ

अनुरुप विष्ट, जो गाउँ घुमेरै मासिक ५ लाखको रिचार्ज कार्ड बेच्छन्

कालीकोट । बिहान उठ्ने बित्तिकै नरहरिनाथ गाउँपालिकाका अनरुप विष्ट गाउँ गाउँका खुद्रा पसल चहार्नु हुन्छ । उनले सदरमुकामबाट रिचार्ज कार्ड ल्याएर गाउँ गाउँमा बिक्री गर्छ । विष्टले गाउँ गाउँमा पुगेर

सिजी टेलिकमलाई यूनिफाइड लाइसेन्सको बाटो खुल्यो, बक्यौता रकम किस्तामा बुझाए हुने

काठमाडौं । सिजी टेलिकमले प्राधिकरणलाई बुझाउनुपर्ने सरकारी बाँकी बक्यौता किस्ताबन्दीमा तिर्न पाउने भएको छ । कम्पनीले विभिन्न शिर्षकहरुमा सरकारलाई बुझाउनुपर्ने राजस्व तथा बक्यौता रकम वार्षिक किस्तामा तिर्न पाउने मन्त्रिपरिषदले निर्णय

टेलिकमले ल्यायो छुटैछुटका आकर्षक १३ स्किम, तपाईंलाई कुन चाहिन्छ ? यसरी लिनुहोस्

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि दर्जन बढी आकर्षक योजना सञ्चालनमा ल्याएको छ । टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर उपलब्ध गराउने भएको हो । उक्त अफर आज (बिहीबार) देखि नै

अव्यवस्थित केबुल तारहरु दूरसंचार प्राधिकरणले भूमिगत गराउने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हाल प्रयोगमा रहेका केबुल तारहरुलाई भूमिगत बनाउने भएको छ । प्राधिकरणले दीर्घकालिन योजनाअनुसार नै हाल सार्वजनिक स्थानमा भएका केबुल, इन्टरनेटलगायतमा प्रयोग गरिएका तारहरुलाई व्यवस्थित तथा

यूटिएलले दुरसञ्चार प्राधिकरणलाई साढे २० करोड तिर्यो, अब कति बाँकी ?

काठमाडौं । यूनाइटेड टेलिकम लिमिटेड (यूटिएल)ले लाइसेन्स नविकरणको किस्ता बापतको २० करोड रुपैयाँ नेपाल दूरसंचार प्राधिकरणलाई तिरेको छ । यूटिएलले आइतवार मात्रै प्राधिकरणलाई रोयल्टि बापतको पाँचौं किस्ता रकम भुक्तानी गरेको

अब टेलिकमले पनि फोन गर्न ऋण दिने

काठमाडौं । नेपाल टेलिकमले आजबाट ऋण स्वरुप ब्यालेन्स दिने योजना सार्वजनिक गरेको छ । टेलिकमले दिने उक्त ऋणमा कुनै प्रकारको व्याज लाग्ने छैन । ‘नमस्ते क्रेडिट’ नाम दिइएको यस ऋण