टेलिकमका कर्मचारीविरुद्ध खनिए मन्त्री बास्कोटाः आमाको जन्मदिनमा शोकधुन

काठमाडौं । बुधबार नेपाल टेलिकमको १६औं वार्षिक उत्सव थियो । उत्सव ठीक ११ बजे शुरु हुने भन्दै सबैलाई आमन्त्रित गरिएको थियो । कार्यक्रममा टेलिकमका कर्मचारी, आमन्त्रित सबैजना निर्धारित समय आसपासमै

एनसेललाई फ्रिक्वेन्सी दिने विषयमा कुन सांसदले के भने ?

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले प्रेम आलेले अहिले फ्रिक्वेन्सी होल्ड गरेर राख्दा सरकारलाई वार्षिक १ अर्ब ५६ करोड ४० लाख रुपैयाँ घाटा लागेको बताएका छन् । बैठकमा एनसेलले

सुमार्गीको हेलो नेपालसहित ३ कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय मन्त्रिपरिषदले बदर गर्यो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले समयमै शुल्क नबुझाएको भन्दै गरेको तीन वटा कम्पनीको लाइसेन्स खारेजको निर्णय मन्त्रिपरिषद्ले बदर गरेको छ । मन्त्रिपरिषद्ले अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपाल, स्मार्ट टेलिकम

नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम बीच ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी कर्णाली र सुदूरपश्चिम प्रदेशहरु अन्तर्गत मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको

नेपाल टेलिकमकाे नयाँ वर्ष अफर सार्वजनिक, थप ब्यालेन्स र अन्य सुविधा पाइने

काठमाडौं । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम /सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ ।

फोन नम्बर सोध्न अब १९७ मा फोन गर्नु नपर्ने

काठमाडौं । कुनै पनि संघ संस्थाको फोन नम्बर सोध्न अब १९७ मा फोन गर्नु नपर्ने भएको छ । फोन गरिरहनु पर्ने झन्झटिलो व्यवस्थालाई सहज बनाउन नेपाल टेलिकमले आफ्नो वेबसाइडमै  विभिन्न

चट्याङका कारण अवरुद्ध भएको सञ्चार पुनःसञ्चालन

डोटी । हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ । डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ परेका कारण भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट हुँदा टेलिफोन

खेलाडीलाई टेलिकमले विभिन्न प्याक दिने

काठमाडौं । नेपाल टेलिकम पोखरा प्रिमियर लिग (पीपीएल)का उत्कृष्ठ खेलाडीलाई १२ जीबीको डाटा प्याक र टेलिकमको नेटवर्कमा फोन गर्न सकिने १ हजार १ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक

रारा तालमा नेपाल टेलिकमको फोरजी सेवा शुरू

काठमाडौं । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने

नेपाल टेलिकमले कर्णाली र सुदुरपश्चिम प्रदेशमा २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने

काठमाडौं । कर्णाली र सु्दुर पश्चिम प्रदेशखण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच समझदारी भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष