सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ८ अर्ब ५९

सरकारले आगामी आर्थिक वर्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत

एनसेलको नेटवर्कमा एक करोड १५ लाख ग्राहकले बोक्छन् स्मार्टफोन

काठमाडौं । मुलुकमा स्मार्टफोनको बजार तीव्र रुपमा बढेसँगै मोबाइल नेटवर्कमा यसको प्रयोग धेरै देखिन थालेको छ ।निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा अहिले स्मार्टफोन प्रयोगकर्ता झण्डै १ करोड

राइड सेयरिङ एप इनड्राइभरको सेवा काठमाडौंमा शुरु, शुल्क बार्गेनिङ गर्न सकिने

काठमाडौं । अन्तर्राष्ट्रिय राइड सेयरिङ सेवा इनड्राइभरले काठमाडौंमा आफ्नो सेवा शुरु गरेको छ । यसअघि पनि काठमाडौंमा बाइक तथा ट्याक्सीहरुले इनड्राइभर सेवा शुरु गरिसकेका बेला कम्पनीले काठमाडौंमा यो सेवा उपलब्ध

चुनावको समयमा डेटा खपत ह्वात्तै बढ्यो, दैनिक ८५३ टेराबाइटसम्म प्रयोग

काठमाडौं । वैशाख ३० गते मुलुकभर स्थानीय तह निर्वाचन २०७९ सम्पन्न हुँदै गर्दा आर्थिक गतिविधि बढेको छ । योबेला बैंकबाट पैसा बाहिरिने क्रम बढ्यो भने सूचना तथा सञ्चार प्रविधिको प्रयोग

अब नेपालको आफ्नै स्याटेलाइट

काठमाडौं । सरकारले नेपालको आफ्नै स्याटेलाइट सेवा सञ्चालन गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको छ । सरकारले यसका लागि आगामी काम

देशभर उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराउने

काठमाडौं । सरकारले मुलुकभर उच्चगतिको इन्टरनेट सेवा सञ्चालन गर्न विभिन्न कार्यक्रम ल्याउने भएको छ । डिजिटल प्रविधिको प्रयोगलाई बढाउन उच्चगतिको इन्टरने सेवा आवश्यक भएको भन्दै विभिन्न कार्यक्रम ल्याउन लागिएको हो

नेपाल टेलिकमको खस्किदो अवस्था, खुद नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस वर्ष झन्डै ४५ करोड रुपैयाँले खुद नाफा घटेको हो ।

एनसेलको चुनावी अफरः रिचार्जमा बोनस डेटा अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय तहको चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत् ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५००

इसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

काठमाडौं । इसेवा प्रा.लि.को अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष कुवँरले नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको

विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्कमा २० अर्बभन्दा धेरै लगानी गर्दै, छिट्टै सम्झौता हुने

काठमाडौं । डिजिटल नेपाल निर्माण गर्ने भनेर सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’का विभिन्न परियोजना सञ्चालन गर्न विश्व बैंकले सघाउने भएको छ । ‘डिजिटल नेपाल फ्रेमवर्क’मा समावेश लक्ष्या हासिल गर्न ‘डिजिटल