अनरका तीन नयाँ स्मार्टफोन बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा अनर ब्राण्डका तीन फरक मोडलका स्मार्टफोन आउने भएका छन् । नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपालका अनुसार अनर एक्स७, एक्स८ र एक्स९ मोडलका स्मार्टफोन बजारमा

कोरोनापछि आइटी क्षेत्रमा जनशक्तिको अभाव झन चर्कियो

काठमाडौं । दुई वर्षदेखिको कोरोना संक्रमणपछि विश्व बजार खुलेसँगै नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइटी) क्षेत्रमा दक्ष जनशक्तिको अभाव झन चर्किएको छ । मुलुकभर सञ्चालनमा रहेका फिनटेक कम्पनी, सफ्टवेयर कम्पनी,

दुई कम्प्युटरबाट शुरु भएको आइएमएस, जसले बेच्यो नेपाल र भारतमा मात्रै ५० हजार सफ्टवेयर

काठमाडौं । सगुनबहादुर ताम्राकार र राजेन्द्र शाक्य काठमाडौंको इलाइट भन्ने हार्डवेयर व्यवसाय गर्ने कम्पनीमा जागिर साथीहरु थिए । व्यवस्थापन पढेको भए पनि उनीहरुको रुचि सूचना प्रविधि (आइटी)मा थियो । ताम्राकार

फेसबुक र टिकटकले नेपालमा २० लाखभन्दा बढी व्यापार गरे २% कर तिर्नुपर्ने

काठमाडौं । इन्टरनेटको माध्यमबाट नेपालमा सेवा प्रदान गरिरहेका विदेशी कम्पनीले सरकारलाई कर तिर्नुपर्ने भएको छ । आयकर ऐन २०५८ मा नेपालमा दर्ता भएका कम्पनीले आर्जन गर्दा नेपाल सरकारलाई कर तिर्नुपर्ने

महेन्द्रनगर, कञ्चनपुरमा डिशहोम फाईबरनेटका शोरूम उद्धघाटन

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले महेन्द्रनगर, कञ्चनपुरमा सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । जेष्ठ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको

स्मार्टफोन भिभोको आम्दानी १३ प्रतिशतले बढ्यो

काठमाडौं । भिभो स्मार्टफोनको आधिकारिक विक्रेता एपेक्स मनोकामाना प्रालिको आम्दानी १३ प्रतिशतले बढेको छ । सन् २०१७ देखि नेपाली बजारमा भिभो स्मार्टफोन आयात गरी बिक्री वितरण गर्दै आएको कम्पनीको आम्दानी

एनसेलले ल्यायो अनलिमिटेड डेटा र आकर्षक अल नेट भ्वाइस, एसएमएस बन्डल प्याकहरु

काठमाडौं । एनसेलले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्नेछन् । यी

‘विद्युत् प्राधिकरणको कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने’

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणको कारण देशभर जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । इन्टरनेट तथा केवल सेवा प्रदायकले पैसा नतिरेको

काठमाडौंमा ‘सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेष्ट’ हुँदै, स्टार्टअपले लगानी प्रस्ताव गर्न सक्ने

काठमाडौं । नेपालमा नवप्रवर्तन व्यवसाय (स्टार्टअप)को प्रवद्र्धन गर्न नेपाली युवा उद्यमी फोरम (सीएनआइवाइइएफ)ले ‘सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेष्ट’ आयोजना गर्ने भएको छ । असार ११ गते काठमाडौंको सोल्टी होटलमा उक्त मेला

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५९ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को