नियम विपरीत इन्टरनेट नचलेको ठाउँको पनि भुक्तानी दियो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी सञ्चालित ब्रोडव्यान्ड उपलब्ध गराउने परियोजनामा इन्टरनेट नचलेको ठाउँको पनि नियम विपरित भुक्तानी दिएको पाइएको छ । प्राधिकरणले १८ वटा

सामसुङ ब्राण्डको मोबाइल बिक्री गर्ने आईएमएसले एक वर्ष गर्यो साढे ८ अर्बको कारोबार

काठमाडौं । सामसुङ ब्रान्डको मोबाइल बिक्री गर्दै आएको आर्इएमएस प्रालिले एक वर्षमा साढे ८ अर्बको कारोबार गरेको छ । विभिन्न देशबाट मोबाइल आयात गरी बिक्री वितरण गर्दै आएको कम्पनीले सन्

क्रिप्टोक्वीनः के यिनै महिलासँग छ विश्वको सबैभन्दा धेरै बिटक्वाइन ?

क्रिप्टोकरेन्सीको बजारमा देखिएको उथलपुथलका क्रममा बीबीसीलाई प्राप्त कैयन फाइल अध्ययन गर्दा के सम्भावना देखिन्छ भने एक अप्रत्याशित बिटक्वाइन लगानीकर्ता, सम्पर्कबिहीन क्रिप्टोक्वीन, डा. रुजा इग्रातोवाको भाग्य पनि डुबेको छ । यी

सिजी नेटले १० महिनामा बनायो २२ हजार ग्राहक

काटमाठौं । इन्टरनेट बजारमा हस्तक्षेप गर्ने रणनीतिसहित बजारमा प्रवेश गरेको सिजी नेटले सेवा शुरु गरेको १० महिनामा २२ हजार ग्राहक बनाउन सफल भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्टअनुसार सेवा

प्रभु क्यापिटलको मोबाइल एप लन्च, के-के पाइन्छ सुविधा ?

काठमाडौं । प्रभु क्यापिटलले प्रदान गर्ने विभिन्न सेवाहरुलाई छिटो, छरितो तथा सहज बनाउन ‘प्रभु क्यापिटल डिजिटल एप’सञ्चालनमा ल्याएको छ । उक्त मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता तथा मेरो सेयर

एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको

प्राधिकरणले सुरु गर्र्यो इन्टरनेट गुणस्तरको कार्यक्रम

नेपाल दूरसञ्चार प्राधिकरणले सरोकारवाला हरुसँग मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सम्बन्धी छलफल कार्यक्रममा शुरू गरेको छ । यसै क्रममा वुधवार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रममा कर्णालीको राजधानी सुर्खेतमा नै फोन

वित्तीय व्यवस्थापन एप्लिकेसन सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्थानीय सरकारको लागि तयार पारिएको वित्तीय व्यवस्थापन सफ्टवेयर सुत्र नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । महालेखा नियन्त्रक सुमन अर्यालले उक्त वित्तीय व्यवस्थापन

दुई वर्षमा क्लासिक टेकको १२२%को छलाङ, भायानेटलाई उछिन्दै बन्यो चौथो इन्टरनेट कम्पनी

काठमाडौं । नेपालमा तीन दर्जनभन्दा धेरै इन्टरनेट सेवा प्रदायक सञ्चालनमा रहे पनि झन्डै आधा दर्जन कम्पनीबीच मात्रै ग्राहक बनाउने तीव्र प्रतिस्पर्धा छ । ग्राहकको संख्या थप्ने होडबाजीमा वर्ल्डलिंकले बजारमा एकछत्र

भायानेटले गुड विथ इन्टरनेट मार्फत गर्यो १५ परिवारलाई सहयाेग

काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको गुड विथ इन्टरनेट अभियान यो वर्ष पनि जारी राखेको छ । यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले