एनसेल नयाँ योजनाः हरेक दिन स्मार्टफोन जित्ने सकिने

काठमाडौं । एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागू

नागरिकए एपमा ८० वटा नयाँ सेवा थपिँदै, बाग्मती प्रदेशको कर तिर्न पाइने

काठमाडौं । नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका अनुसार ६ महिनाभित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न

भूउपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनीको प्रस्ताव   

काठमाडाैं ।  नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र

चीन र अमेरिकाको विवादबीच टिकटकमा नयाँ सीइयो नियुक्त

एजेन्सी । शर्ट भिडियो प्लेटफर्मको रुपमा रहेको टिकटकले नयाँ प्रमुख कार्यकारी अधिृकत पाएको छ । अमेरिका र चीनबीचको व्यापार युद्धका कारण संसारका केही देशमा प्रतिबन्धको शिकार भएको टिकटकको व्यवस्थापनका लागि

नागरिक एपको शुरुवात, नागरिकको सबै विवरण एकै ठाउँमा, यस्ता छन् अन्य सुविधा

काठमाडौं । सरकारले आजदेखि औपचारिक रुपमा नागरिक एपको शुरुवात गरको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच यसको औपचारिक रुपमा शुरुवात गरेका छन् । अधिकांश सरकारी सेवा

फाइभ जी र नमस्ते पेको परीक्षण शुरु, प्रधानमन्त्रीले अनलाइनबाट बैंक खाता खोल्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनलाइनबाटै नेपाल बैंकमा बैंक खाता खोल्ने भएका छन् । डिजिटल नेपालको अभियान अन्तर्गत अनलाइनबाटै बैंक खाता खोल्ने शुरुवात स्वरुप प्रधानमन्त्री ओलीले आइतबार नेपाल बैंकमा

दूरसञ्चार प्राधिकरणको सेवा अनलाइनमार्फत् प्रवाह हुने

काठमाडौं  । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत् हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत् हुने भएको

१२ अर्ब रुपैयाँमा स्मार्ट टेलिकमको ८० प्रतिशत जापानको ओसीसीले किन्ने

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको सेयर जापानको ओसियन केवल एण्ड कम्युनिकेशन(ओसीसी कर्पोरेशन)ले किन्ने भएको छ । कम्पनी सम्बन्ध स्रोतका अनुसार स्मार्ट टेलिकमको ओसीसीले बहमुत सेयर १२ अर्ब

पीएमपीएलको उपाधी डीआएसलाई

काठमाडौं । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) सिजन थ्रि २०२१ साउथ एसिया फाइनल नेपाली टिम द रियल सोल्जर (डीआरएस) गेमिङले जितेको छ । डीआरएसले फाइनलको २४ खेलमा २७३ अंक प्राप्त

पब्जी मोबाइल प्रो लिगमा ८ नेपाली टिमले ५४ लाख जिते

काठमाडौं । पब्जी मोबाइल प्रो लिग दक्षिण एसियामा नेपाली टिमले करिब ५४ लाख रुपैयाँ जितेको छ । प्रो लिगमा ८ वटा टिमले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । समूह