खाने मुख बढ्यो भनेर चिन्ता नगर्नुस्, घामबाटै बाली
१ मंसिर, काठमाडौं । बोट बिरुवाको अनुसन्धानमा एउटा महत्वपूर्ण उपलब्धि हात पार्ने क्रममा वैज्ञानिकहरुले आनुवंशिक परिवर्तनमार्फत सूर्यको प्रकाशको बढी उपयोग हुने गरी बाली उत्पादनमा वृद्धि गर्ने उपाय पत्ता लगाएको बताएका