निर्वाचन आयोगको मोबाइल एप सञ्चालनमा

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले

फेसबुक मेसेन्जर लाइट अब १५० देशमा सार्वजनिक

काठमाडौं । मोबाइल च्याट गर्नका लागि निकै प्रयोग हुँदै आएको फेसबुक मेसेन्जरको लाइट भर्सन अब सबैको लागि उपलब्ध भएको छ । गत अक्टोबरमा सार्वजनिक गरिएको मेसेनजरको लाइट भर्सन सबैले प्रयोग

साओमीको रेडमी फोर एक्स बजारमा उपलब्ध

काठमाडौं । चिनियाँ कम्पनी साओमीको आधिकारिक विक्रेता वत्सल इम्पेक्सले हालै बजारमा साओमी रेडमी सिरिज अन्तरगतको रेडमी फोर एक्स ल्याएको छ । यो स्मार्टफोनमा ५ इन्चको एलसिडी डिस्प्ले रहेको छ भने

बच्चाले मोबाइलमा अश्लिल तस्बिर हेरेको यसरी थाह पाउनुहोस

मोबाइल र त्योसँगै विकास भएको इन्टरनेटले धेरै कुरा परिवर्तन गरेको छ । काम लाग्ने नलाग्ने सबै । इन्टरनेटमा बिताउनेहरु पोर्न साइट हेर्नेपनि बढी छन् । बच्चाको पहुँचमा इन्टरनेट पुगेको हुँदा

चीनमा ४३ करोड व्यक्ति ‘फोर–जी नेटवर्क’ मा

बेइजिङ । चीनमा पछिल्लो समय ‘फोर–जी नेटवर्क’ प्रयोग गर्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार तीन महिना पहिलो ७७

आइसिटीको क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना,सञ्चार र प्रविधि (आइसिटी) को क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् । ‘इन्टरनेसनल गर्ल्स इन आइसिटी डे १०१७’ को अवसर पारेर नेपाल दूरसञ्चार

नेचामा पहिलोपटक शुरु भयो ल्यान्डलाइन फोन सेवा

सोलुखुम्बु । आजदेखि सोलुखुम्बुको नेचामा ल्यान्डलाइन टेलिफोन सेवा सुरु भएको छ । सो सेवाको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले टेलिफोन गरेर आज शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले देशका

पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

तेह्रथुम । बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँ सेवाग्राही मर्कामा

अब टेलिकमबाट सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने

काठमाडौं । नेपाल टेलिकमबाट सरकारी वेबसाइट खोल्न पैसा नलाग्ने भएको छ । टेलिकमले २०७४ बैशाख १ गतेबाट लागु हुने गरि सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने व्यवस्था गरेको हो । आम

कृषि सम्बन्धी मोबाइल एप्स्को प्रभावबारे तथ्याङ्क सङ्कलन

काभ्रे। किसानलाई उपलव्ध गराइएको मोबाइल सहित कृषिसम्बन्धी एप्सको उपयोगिताबारे तथ्याङ्क सङ्कलन गरिने भएको छ । काभ्रेका किसानमा  कृषि र पशुपालनप्रतिको लगाव देखेर तीन वर्षदेखिको प्रयासले सकारात्मक रुप लिन थालेकाले सो